काठमाडौैं । काठमाडौं उपत्यकामा व्यवस्थित रुपमा विकास गरिएका आवास परियोेजनामा विक्री हुन बाँकीमध्ये सबैभन्दा बढी (४० प्रतिशत) आवास इकाइ एकदेखि डेढ करोड मूल्यका रहेको एक अध्ययननले देखाएको छ । नेपाली रियल इस्टेट क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कम्पनी बृहत ग्रूपले काठमाडौं उपत्यकाको हाउजिङ बजारसम्बन्धमा एक विस्तृत अध्ययन सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौंमा कुल ५ हजार ४…