नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट सकारात्मक रहेको बताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र सरकारी क्षेत्रको डिजिटाइजेसन एवं इबिडिङको योजनालाई संघले सकारात्मक भएको बताएको हो…