Logo

अर्थनीति

दिवा खाजाको लागि ८ अर्ब ४५ करोड


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


सरकारले आगामी आर्थिक वर्षका लागि सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजालाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

सरकारले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था पनि गरेको छ । अर्थ मन्त्री डा।प्रकाशशरण महतका अनुसार आगामी आ।व २०८०र८१ को बजेट घोषणा गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह