तानसेन र नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको आयोजनामा कार्यशाला शुक्रबार सम्पन्न भएको छ । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउँदै उक्त कार्यशाला सकिएको हो । सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ । ३…