नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य…