नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदको मूल्य भने स्थिर रहेको छ । आज…