Logo

कर्पोरेट-बजार

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं फिर्ता


GDP नेपाल
   २८ बैशाख २०८०, बिहिबार


काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानमा समस्या देखिएपछि पुन काठमाडौं फिर्ता भएको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा उडेको सो जहाजको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो ।

१६ जना यात्रु लिएर काठमाडौंबाट उडेको जहाजमा ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । जहाज चेकजाँचपछि फेरि भोजपुर पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह