काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोगले सभाको उद्घाटन गरेका थिए । सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षहरुमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय रहेका छन् भने महासचिवमा निरज…