रौतहट । रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी योजनाहरूबारे छलफल भएको हो । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् । १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको…