काठमाडौं । काठमाडौं महानगरपालिकाले गत साता वाईवाई चाउचाउको गुणस्तर परीक्षण गर्दा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको र यसमा निम्न गुणस्तरको तेल प्रयोग गरिएको हुनसक्ने रिपोर्ट सार्वजनिक गर्यो । महानगरको रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु प्रति ग्राम तेलमा १३.९३४ एमजी/केओएच देखिएको उल्लेख छ । यसको भ्यालु प्रति ग्राम तेलमा १ एमजी/केओएच भन्दा बढी…