काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमले एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १४.२० प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख ३१ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस्तै, यस अवधिमा कम्पनीको कुल…