काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ६.०३ अंकले बढेर दुई हजार ६५४.९३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ८, विकास बैंक ७, फाइनान्स १७, हाइड्रोपावर १, जीवन बीमा ४, निर्जीवन बीमा ११९, अन्य १ र व्यापार उपसमूह १६ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन १२, उत्पादन ३८ र माइक्रोफाइनान्स उपसमूह १३ अंकले घटेको छ ।
आज सालपा विकास बैंकको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३३५ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब १७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया