काठमाडौं । दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको वा उनको मृत्यु भएको सम्बन्धी कुनै प्रमाण फेला नपरेको इजरायली सेनाले जनाएको छ । जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी इजरायली सेनाले गराएको नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । इजरायली सेनाले विपीनको परिवारलाई पनि औपचारिक जानकारी दिएको…