Logo

हेलिकप्टर दुर्घटनामा राष्ट्रिय शोक मनाउने सरकार बारा–पर्सा हुरीमा भने किन मौन ?

काठमाडौं । गत महिना ताप्लेजुङको पाथिभर आसपासमा निजी कामका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा प¥यो । हेलिकप्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक धनाढ्य व्यवसायी र सरकारी कर्मचारी पनि थिए । तेह्रथुममा विमानस्थल निर्माणसम्बन्धी छलफल सकेर मन्त्रीसहितको टोली प्रतिकुल मौसमका बीचमा पनि निजी भ्रमणका लागि पाथिभरा क्षेत्रमा गयो ।…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह