काठमाडौं । सरकारको चीनपरस्त नीतिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ति जारी गरेर परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हतारमा टिप्पणी गरेको भन्दै आशंका व्यक्त गरेको छ । हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले स्थलगत…