काठमाडौं । त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन एवं प्रविधिमैत्री बनाउने उद्देश्यकासाथ नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान एवं प्रविधि जडानको गरिरहेको छ । पछिल्लो समयमा भइरहेको गतिविधिका वारे जानकारी गराउने उद्देश्यले आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)मा भएको एक कार्यक्रममा सूचना तथा प्रविधिकेन्द्रले कीर्तिपुर परिसरमा फाइवर जडानका…