विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् । मूल्यबृद्धिको समयस्या एकातिर रहेपनि नेपालका व्यवसायी र कालीगढहरुमा प्रशस्त नीतिगत समस्याहरु छन् । यसै सिलसिला नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुसँग नेपाल न्यूज बैंकले…