पछिल्लो समयमा निजी क्षेत्रका व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । सरकारले ल्याउने ऐन कानूनदेखि आगामी आर्थिक वर्षको बजेट कस्तो आउन सक्छ भनेर प्रतिक्षा गरिरहेका छन् । अर्थतन्त्रमा देखिएको मन्दीको व्यवसायीहरु उत्साहित छैनन् । निजी क्षेत्रको मनोबल उच्च गराउने सरकारी नीति नहुँदा बाह्य अर्थतन्त्रमा सुधार देखिँदा समेत आन्तरिक अर्थतन्त्र चलायनमान हुन सकेको छैन । अर्थतन्त्रसँग…