काठमाडौं । पेट्रोलियम कारोबार गर्ने पूर्ण सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको चुक्ता पुँजी ११ अर्ब मात्र छ । तर, यो कम्पनीले गत आर्थिक वर्षमा मात्र ४९ अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले आर्थिक वर्ष २०७९/८० मा ४९ अर्ब नाफा कमाए पनि नाफाको ६३.२६ प्रतिशत अर्थात ३१ अर्ब भने बक्यौता तिर्नमा खर्च गरेको छ…