काठमाडौं । मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले 'पुरानो ढर्राको पार्टी' भनेर चर्चा गर्छन्। तर, यही कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता (एआई) जस्तो अत्याधुनिक विषयलाई केन्द्रमा राखेर केन्द्रीय कार्यालयमै विशेष छलफलको आयोजना गरेर प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ। ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा…