अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा र खरिददर १३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च भाउ हो । डलरको तुलनामा भारतीय मुद्रा (भारु) भने इतिहासकै कमजोर बनेको छ । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर…