नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर सोही मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि १ लाख १८ हजार ९ सय…