रामेछाप । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा श्रेष्ठले ५ सय ७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गरेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४ सय ५ मत…