बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उहाँले सात सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी हुनुभएको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद…