काठमाडौँ । होण्डाले आफ्नो नयाँ बाईक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ। यसको 'अप-राइट पोजिसन' र टायरको 'टफ ट्रेड प्याट्रन'ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाई छ । एनएक्स२०० मा उपलब्ध 'वाइण्ड भाइजर' र 'एलईडी विङ्करु सहितको 'नकल कभर'ले सुरक्षा फिचरलाई बढाएको…