काठमाडौं । एनआईसी एसिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीलाई २ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरूको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द्वपीडित विद्यार्थीहरूलाई प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधीरनाथ पाण्डेले बताए…