काठमाडौं । सोमबार (आज) सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशको पहाडी भूभाग,…