काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१८ अंकले घटेर दुई हजार ८३३.६० विन्दुमा पुगेको छ । बैंकिङ ७, विकास बैंक ३३ , फाइनान्स ७, जीवन बीमा ५९, माइक्रोफाइनान्स २१, अन्य ३४ र व्यापार उपसमूह ८ अंकले घटेको छ । होटल तथा पर्यटन ८०, हाइड्रोपावर २६, उत्पादन ४७ र निर्जीवन बीमा उपसमूह ५१ अंकले बढेको छ…