काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढेर दुई हजार ११३.२७ विन्दुमा पुगेको छ । विकास बैंक २५, फाइनान्स २९, हाइड्रोपावर ६, अन्य १०, उत्पादन ५०, जीवन बीमा ४१, माइक्रोफाइनान्स १९ र व्यापार उपसमूह ६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, निर्जीवन बीमा २४ र होटल तथा पर्यटन उपसमूह भने २६ अंकले…