काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि…