काठमाडौं । समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्न इच्छुकजो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया