पर्सा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाल लगायतलाई एमालेमा प्रवेश गराएका छन् । एमालेको पर्सा जिल्ला कमिटीद्वारा गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गराएका हुन् । जयसवाल यसअघि जनता समाजवादी…