काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभागको एकदुई…