बेइजिङ । चीनले हवाईजहाजकै गतिमा गुड्नसक्ने रेलको आविष्कार गरेको छ । यो रेल प्रतिघन्टा ६ सय किमीको गतिमा उड्नसक्छ । यो रेल चुम्बकीय उत्तोलन भएको छ भने यसको गति झन्डै हवाई यात्राको बराबरी भएको विश्व आर्थिक मञ्चले जनाएको छ । चीनमा यसअघि नै व्यापारिक प्रयोजनको म्यागलेभ सेवा उपलव्ध रहँदै आएको छ । यो रेलमा पनि…