Logo

Sub-banner

कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


GDP नेपाल
   २ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई पुनर्वहाली गर्न माग गर्दै पूर्व निर्दशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । आफूलाई गैरकानुनी रुपमा हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याइएको भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा निवेदन दायर गरेका थियो ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह