Logo

विकास / पूर्वाधार

अरुण काबेलीका सञ्चालकले दिए राजीनामा


GDP नेपाल
   १३ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकद्वय मिलन खड्का र ईन्द्रमणि त्रितालले राजीनामा दिएका छन् ।

सञ्चालक समितिको बैठकले उनीहरूले दिएको राजीनामा स्वीकृत गरेको हो । आज एक विज्ञप्ति जारी गर्दे कम्पनीले भदौ ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेको समितिको बैठकले राजीनामा स्वीकृत गरेको जनाएको छ ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह