Logo

बैंक / बिमा /शेयर

साताको दोस्रो दिन सेयर बजारमा हरियाली


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

लगातार ओरालो लागेको सेयर बजार आज सोमबार भने ८२.१६ अंकले उकालो लागेको छ । समाचार तयार पार्दासम्म नेप्से ८२.१६ अंकल उकालो लाग्दै २,९०१ विन्दुमा पुगेको छ ।

कूल २१८ वटा कम्पनीको १ करोड ८ लाख ३५ हजार ६७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७३ करोड ४६ लाख ४ हजार २८ रूपैयाँ बराबरको कारोबार भएको छ । 

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह