Logo

सूचना/प्रविधि

नेपालमा ‘फाइभ-जी’ इन्टरनेट परीक्षण गर्ने तयारी


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

नेपाल टेलिकमले ‘फाइभ–जी’ इन्टरनेटको परीक्षण गर्ने भएको छ । टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा ‘फाइभ–जी’ इन्टरनेटको परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

टेलिकमका अनुसार ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न भएसँगै ‘फाइभ–जी’ इन्टरनेटको परीक्षण थालिने छ । त्यस्तै , फाइभ–जी परीक्षण सञ्चालन अनुमतिका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार समेत गरिसकेको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह