Logo

मुख्य समाचार

आजदेखि दशैं तिहारका लागि नयाँ नोट साट्न पाइने


GDP नेपाल
   ४ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

आजदेखि दशैं तिहारका लागि नयाँ नोट सटही सुरु भएको छ । दशैं तिहारका अवसरमा राष्ट्र बैंकले तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट कमर्सियल बैंकहरुमा पठाएको छ ।

नयाँ नोट नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट लिन मिल्ने छ । त्यस्तै, प्रतिव्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने छन् । बैंकका अनुसार रु५,१०,२०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा रहेको छ ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह