Logo

मुख्य समाचार

ओली र लेखक बिहानै पक्राउ


gdpnepal
   १४ चैत्र २०८२, शनिबार


 

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

ओलीलाई प्रहरीले भक्तपुरको गुण्डु र  लेखकलाई कटुञ्जेबाट पक्राउ गरेको हो ।

पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिसकेपछि प्रहरी ओ‌लीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १४ चैत्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह