Logo

मुख्य समाचार

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक: शिक्षामन्त्री सस्मित सरकारका प्रवक्ता


gdpnepal
   १३ चैत्र २०८२, शुक्रबार


काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । 

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो । 

आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।

बैठकले शिक्षामन्त्री सस्मित पोख्रेललाई सरकारको प्रवक्ता तोकेको छ ।

 

प्रकाशित : १३ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह