Logo

राजनीति

सर्वोच्चद्वारा कुलमानविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार


GDP नेपाल
   ५ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति अवैधानिक भएको बताउँदै काम गर्न नदिन अन्तरिम आदेश माग गरेका थिए। त्आफूलाई राजनीतिक आडमा हटाइएको भन्दै शाक्यले कुलमानविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह