Logo

मुख्य समाचार

व्यवसायी वसन्त चौधरीलाई हृदयघात, दुबईमा मुटुको शल्यक्रिया हुँदै


GDP नेपाल
   ८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

व्यवसायी तथा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ । परिवारसहित घुमघामका लागि दुबई पुगेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो । मुटुमा समस्या देखिएसँगै चौधरीले केही समय अघि नेपालमै उपचार गराएका थिए । पारिवारिक स्रोतका अनुसार हाल उनको दुबई अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।

 

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह