काठमाडौँ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको छ । संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । संस्थाले दोश्रो बजारमा कारोबारका लागि MLBS सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट दोश्रो बजारमा कारोबार सुरू हुनेछ ।
प्रतिक्रिया