Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा पहिरो, ७० अंकले घट्यो नेप्से


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


साताको तेस्रो दिन मंगलवार सेयर बजारमा पहिरो गएको छ ।

आज नेप्से ७०.०१ अंकले घटेर २६१५.४० को बिन्दुमा पुगेको छ । आज सबै समूह राताम्मे भएका छन् । बैँकिङ ३६.०३, विकास बैंक १५४.४१, फाइनान्स १७५.५९, होटल तथा पर्यटन २४.३१, जलविद्युत १३८.४५, लगानी ३.५२, जीवन बीमा ४३१.९१, निर्जीवन बीमा ३२५.५६, माइक्रोफाइनान्स १११.९९, उत्पादन ८९.२३ र अन्य समूह ३१.१३ अंकले घटेका छन् ।

आज २१८ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर ५ अर्ब ७४ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह