Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि


GDP नेपाल
   १५ आश्विन २०७८, शुक्रबार


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेसँगै छापवाला सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापवाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह