Logo

बैंक / बिमा /शेयर

सेयर बजार राताम्मे, ५५ अंकले घट्यो नेप्से


GDP नेपाल
   १७ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ५५.९३ अंकले घटेर २५७७.४९ को बिन्दुमा पुगेको छ ।

आज सबै समूह राताम्मे भएका छन् । बैँकिङ २९.७५, विकास बैंक १३८.४१, फाइनान्स ९७.४, होटल तथा पर्यटन १०२.८२, जलविद्युत १११.८२, लगानी ३.३३, जीवन बीमा २७२.१४, निर्जीवन बीमा १८८.५, माइक्रोफाइनान्स ६९.३९, उत्पादन १०७.४५ र अन्य समूह ३३.९२ अंकले घटेका छन् ।

आज २३२ कम्पनीका ८९ लाख कित्ता शेयर ४ अर्ब ११ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह