Logo

बिजनेस होम

विद्युत प्राधिकरण र दूरसञ्चार प्राधिकरणबीच इन्टरनेट तार नकाट्ने सहमति


GDP Nepal
   १७ आश्विन २०७८, आइतबार



काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच इन्टरनेट तार नकाट्ने सहमति भएको छ ।

उर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार दुई निकायबीच यस्तो सहमति भएको हो ।

दुवै निकायले आपसी छलफल पछि निष्कर्ष निकाल्ने भएका छन् ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह