Logo

बैंक / बिमा /शेयर

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने भएको छ ।

वित्तिय क्षेत्रमा रकम अभाव हुन नदिन बैँकले आज एक सूचना जारी गर्दै २० अर्बको रिपो जारी गर्न लागेको बताएको छ । बैँकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । उक्त रिपोमा क, ख र ग वर्गका वित्तिय संस्थाले भाग लिन पाउनेछन् ।

उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुने छ । गत साता मात्रै बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह