Logo

मुख्य समाचार

सार्वजनिक गाडीकाे भाडा निर्धारण, न्यूनतम १८ रुपैयाँ


GDP नेपाल
   २१ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

वाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा नयाँ भाडा सार्वजनिक गरको छ ।

आज एक सूचना जारी गर्दै उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी सरकारले न्यूनतम भाडा १८ रुपैयाँ कायम गरेको छ ।

नयाँ भाडा अनुसार न्यूनतम दुरी पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा भएका गाडीले यसमा थप २० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था रहेको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह